राजधानी र नामाकरण प्रस्तावबारे प्रदेश पाँचमा आजदेखि छलफल

काठमाडौं । प्रदेश पाँचको राजधानी सार्ने र नामाकरणसम्बन्धी प्रस्तावमा आजदेखि प्रदेश सभामा छलफल सुरु हुँदैछ । प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा आजबाट सांसदहरुले धारणा राख्ने क्रम सुरु हुन लागेको हो । सांसदहरुले धारणा राखिसकेपछि सरकारले पेश गरेको प्रस्ताव निर्णयार्थ पेश हुनेछ । मंगलबारसम्म छलफल चलाएर बुधबार प्रस्ताव निणयार्थ प्रस्तुत गर्ने तयारी प्रदेश सभाको … Continue reading राजधानी र नामाकरण प्रस्तावबारे प्रदेश पाँचमा आजदेखि छलफल